नेपाल टेलिकमले वाइम्याक्स ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा ७५ जिल्लामा वाइम्याक्स विस्तर गरेको हो । कम्पनीले यसअघिसम्म ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । कात्तिक ७ गतेदेखि हुम्लामा पनि यो सेवा विस्तार गर्दै टेलिकमले सेवाके विस्तार ७५ वटै जिल्लामा…