Logo

जियोनी ल्यायो इलाइफ एस् सेभेन, सबैभन्दा पातलो डुअल सिम फोन

बिजखबर संवाददाता ३० चैत, काठमाडौं । जियोनीले ‘स्मार्टफोन जियोनी इलाइफ एस सेभन’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले एक कार्यक्रमबीच हायत रेजेन्सी होटलमा सो फोन सार्वजनिक गरेको थियो । पूर्व ७ वटा मिस नेपालले सो फोनको सार्वजनिक गरेका थिए । पूर्व मिस नेपालहरुमा रुवी राना, उषा खड्गी, माल्भिका सुब्बा, प्रिती सिटौला, मलिना जोशी, सृष्टि श्रेष्ठ…