काठमाडौं । आफ्नो मोवाइलमा ब्यालेन्स हुँदाहुँदै पनि नेपाल टेलिकमको पोष्टपेड ग्राहकहरुका मोवाइल अचानक ‘वान वे’ हुन पुग्यो । एकछिन अघिसम्म देखाएको ब्यालेन्स छिनमै गायव भयो । जसले गर्दा विहीबार टेलिकमका पोस्टपेड ग्राहकहरुले मोवाइल फोनमा कुरा गर्न सकेनन् । विलिङ सिस्टम र रिचार्जमा पटक–पटक समस्या झेल्दै आएका टेलिकमका ग्राहकको हिजो अचान ब्यालेन्स नै गायव हुन गयो…