Logo

बजेटको ओझेलमा निर्जीबन बीमा कम्पनीको लाइसेन्स, अनुमति कहिले ?

काठाडमौं । बीमा समितिले जीबन बीमा कम्पनीलाई संचालन अनुमति दिएपनि निर्जीबन बीमा कम्पनीलाई भने दिएको छैन । जीबन र निर्जीबन बीमा कम्पनीलाई एकै पटक लाइसेन्स लिनका लागि पत्राचार गरेपनि निर्जीबन बीमा कम्पनीलाई भने हालसम्म अनुमित प्रदान गरिएको छैन । जीबन र निर्जीबन दुबै कम्पनीलाई कागजात पेश गर्न एउटै समयसीमा दिएपनि बजेटका कारणले गर्दा टुङ्गो लगाउन…