Logo

बजेट कहिले ?, अर्थविद् भन्छन् ‘संविधान माथी कोहि हुदैन, जेठ १५ मै ल्याउनुपर्छ’

काठमाडौं । निर्वाचन आयोगले जेठ १५ मा नयाँ बजेट नल्याउन पत्राचार गरिरहँदा अर्थविद्हरुले भने तोकिएकै मितिमा बजेट आउनु पर्ने बताएका छन् । निर्वाचनको नाममा देशको अर्थतन्त्रलाई बन्देज गर्न नपाईँने भन्दै समयमै बजेट ल्याउनुपर्ने उनीहरुको तर्क छ । सरकारले अहिलेलाई पुराना कार्यक्रमलाई निरन्तरता दिएर बजेट ल्याई निर्वाचन पछि नयाँ कार्यक्रम थपेर पुरक बजेट ल्याउनु पर्ने उनीहरुको…