Logo

वाइड बडी खरिदका लागि अग्रिम भुक्तानीको प्रक्रिया अघि बढ्यो, ८ अर्ब पठाइने

काठमाडौं । नेपाल वायु सेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पो रेसनलाई अग्रिम भुक्तानी (प्रि डेलिभरी पेमेन्ट) गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले वाइड बडी जहाज खरिदका लागि कम्पनीलाई शुरुमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्न लागेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । ‘राष्ट्र बैंकमा विदेशी मुद्रा विनिमयको अनुमतिका लागि प्रस्ताव गरेका छौं,’ उनले भने, ‘बैंकले…