Logo

४ स्थानमा नेपाली कांग्रेसको जित, एमाले ३ र माओवादी १ स्थानमा बिजयी

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अगाढी देखिएको छ । मत परिणाम अनुसार कांग्रेसले ४ स्थानमा बिजय हासिल गरेको छ । कांग्रेसले ४ स्थानमा जित्दा एमालेले ३ र माओवादी केन्द्रले भने १ स्थानमा मात्र विजय प्राप्त गरेको हो । पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी अग्र स्थानमा एमालेले रहेको छ । एमालेले…