Logo

स्थानीय निकायमा यसरी जान्छ बजेट, हेर्नुहोस चार्ट सहित !

काठमाडौं । देश संघीयतामा गएसँगै स्थानीय निकायमा बजेट वितरण सम्बन्धमा सरकारले छुट्टै नीति बनाएको छ । बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सहज रुपमा स्थानीय निकायमा बजेट निकासा गर्ने प्रणालीको बिकास गरेको छ । यस अघि स्थानीय विकास मन्त्रालयमार्फत विभिन्न चरण पार गर्दै वितरण हुने बजेटलाई अबका दिनमा सिधै स्थानीय तहमा पुग्ने ब्यवस्था गरिएको छ ।…