Logo

ठूला बसमा केन्द्रित हुँदै महानगर, साझालाई थप ५ करोड दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातलाई थप ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरभित्र ठूला सवारीसाधन संचालनमा ल्याई ट्राफिक ब्यवस्थापनलाई सहयोग गर्न महानगरले साझालाई थप रकम दिन लागेको हो । महानगरले आज नै एक कार्यक्रमको आयोजना गर साझालाई थप रकम प्रदान गर्न लागेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘साझासँगको सम्झौत अनुसार…