काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ मा लोकसभामा पेश गरेको आफ्नो रेकर्ड आठौं लगातार बजेटमा मध्यम वर्गलाई ठूलो राहत दिने प्रयास गरेकी छन् । बिहारका लागि पनि धेरै घोषणाहरू गरिएको छ । यी दुई कारणले यसलाई चुनावी बजेट पनि भनिएको छ, तर अर्थतन्त्रमा आएको मन्दी र वृद्धिदरमा उठ्ने प्रश्नका बीच समाजका अन्य वर्गलाई…