Logo

एआई कम्पनीहरुका लागि बिजुली र पानीको ठूलो आवश्यकता, विकल्प बन्न सक्छ नेपाल

काठमाडौं । चिनियाँ एआई च्याटबोट डीपसिकले हालै च्याटजीपीटी जस्ता एआई मोडेलहरूलाई यसको कम मूल्य र कम सञ्चालन लागतको साथ खुला रूपमा चुनौती दिएको छ । यसले कृत्रिम बुद्धिमत्ता (एआईं) मोडेलहरूको सञ्चालनका कारण वातावरण र जलवायुमा पर्ने प्रभावलाई कम गर्ने बारेमा पनि कुरा गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, एआई सञ्चालन गर्ने विश्वभरका ८,००० भन्दा…