काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा २४ अर्ब ८९ करोड १० लाख बराबरको ब्याज अनुदान उपलब्ध गराए पनि त्यसको स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। महालेखोपरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं लेखापरिक्षण प्रतिवेदन अनुसार २०७५ सालको एकीकृत कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ असार मसान्तसम्म १ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ…