Logo

निगम सञ्चालक समितिलाई कारवाही गर्न निर्देशन, नियमविपरित निर्णय गरिएको दावी

बिजखबर संवाददाता १९ माघ,काठमाडौं । आपूर्ति तथा उपभोक्ता हित सम्वन्ध उपसमितिले पेट्रोलियम पदार्थ चुहावटमा संलग्न व्यक्तिहरुलाई सफाइ दिने निगम सञ्चालक समिति र  त्यसमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समिति अन्तर्गतको सो उपसमितिले पेट्रोलियम पदार्थ चुहावट कार्यमा संलग्न ८८ ओटा ट्रक,ट्याङकर र ४ ओटा विक्रेतालाई निगम सञ्चालक…