Logo

बानेश्वरमा एक महिलाको १८ लाख लुटियो, लुटेराको खोजी भइरहेको

बानेश्वरमा एक महिलाको १८ लाख लुटियो, लुटेराको खोजी भइरहेको


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ माघ,काठमाडौं । बुधवार बानेश्वरमा एक महिलाको साथबाट १८ लाख लुटिएको छ ।  ग्लोवल आइएमइ बैंकबाट पैसा निकालेर निस्कन लाग्दा कलंकीकी सरस्वती आचार्यको साथबाट पैसा लुटिएको हो ।

आचार्य मोटरसाइकलमा चढ्न लाग्दै गर्दा पैसा लुटिएको हो । लुटेरा   हाल फरार छन् ।

लुटेराको खोजी कार्य तीव्र भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL