Logo

१२ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट

१२ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२५ माघ,काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ५२ हजार ५ सयमा झरेको छ । शुक्रवार प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन १ हजार २ सयले घटेर ५२ हजार ५ सयमा झरेको हो ।

त्यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतवार चाँदीको मूल्य प्रतितोला ७ सय ५ रुपैयाँ तोकिएको छ ।

यो शुक्रवार भन्दा १५ रुपैयाँले कम हो । शुक्रवार चाँदी प्रतितोला ७ सय २०मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL