Logo

गैरकृषि क्षेत्रको बृद्धिदर १० वर्षयताकै न्यून, जीडीपी बृद्धिदर ३ प्रतिशतमा झर्याे

बिजखबर संवाददाता २६ जेठ, काठमाडौं । चालू आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उतपादन (जीडीपी)को बृद्धिदर ३ दशमलव शुन्य ४ प्रतिशतमा खुम्चने प्रारम्भिक अनुमान केन्द्रिय तथ्याङ्क विभागले गरेको छ । गत वैशाख १२ मा आएको शक्तिशाली भुकम्पका कारण अर्थतन्त्रमा ठूलो क्षति भएपछि जीडीपी बृद्धिदर ८ वर्षयताकै न्यून हुने प्रक्ष्यपण विभागले गरेको हो । यसअघिको सामान्य…