Logo

दोहोरो अंकले घट्यो आजपनि सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको थियो । सोमबार सेयर बजार ८.७५ अंकले घटेको थियो । सोमबारको तुलनमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको…