Logo

लेखा समितिको निष्कर्ष : नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरणमा अर्बौ घोटला भयो, छानविन हुनुपर्छ

काठमाडौं । लेखा समितमा नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरणमा ठूलो आर्थिक चलखेल र राज्यको सम्पत्ति दोहन हुन लागेको भन्दै छानविन गर्न माग गर्नुपर्ने माग गरिएको छ । समितिमा सांसद अर्जुननरसिंह केसीले अहिले सीमित स्वार्थमा ठूलो आर्थिक चलखेलमा रातारात नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरण गर्न लागिएको भन्दै लेखा समितिले तत्काल छानविन गर्नुपर्ने बताए । ‘अहिले जसरी…