काठमाडौं । भारतीय सेयर बजारमा टी+० लागु हुने भएको छ । सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा सोही दिनको सेटलमेन्ट लागू गर्नुअघि परामर्श पत्र जारी गरेको छ । बजार नियामकले १२ जनवरीसम्म प्रस्तावमाथि सर्वसाधारणसँग राय मागेको छ । सेबीले परामर्श पत्रमा दुई चरणमा तत्काल सेटलमेन्ट लागू गरिने बताएको छ । टी+०…