Logo

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब माथि

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा २.५७ अंकले ओरालो लागेको हो । परिसुचक ओरालो लागेपनि आज कारोबार रकम भने १ अर्ब माथि पुगेको छ । कुल २ सय २६ कम्पनीका २७ लाख ७३ हजार ७ सय ३७ कित्ता…