Logo

सिबिआईएल क्यापिटल लिको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त

काठमाडौं । सिबिआईएल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा श्री सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । यस अगाडि श्रेष्ठ एनआईबिएल क्यापिटल मार्केट्स लि. (२०१३-२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६-२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०-२०२२) मा…