Logo

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, साढे १८ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा एकल अंकको वृद्धिसहित उकालो लागेको हो । आज कुल ३ सय २८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार बढी कित्ता सेयर १ लाख ५४ हजार…