Logo

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा मागभन्दा १.४८ गुणा बढी आवेदन

काठमाडौं । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा मागभन्दा १.४८ गुणा बढी आवेदन परेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले योजना व्यवस्थापक र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा संचालन गरेको सो स्किमअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाई (५० करोड रुपैयाँ बराबर) २०८२ भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन गरिएको थियो । सो अवधिमा…