Logo

सेयर कारोबार बुधबारबाटै खोल्ने तयारी, निर्णय हुँदै

काठमाडौं । सेयर कारोबार बुधबार असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतका अनुसार असोज १ गतेदेखि नै सेयर कारोबार खुला गर्ने तयारी गरिएको हो । स्रोतले भन्यो, ‘बुधबारदेखि सेयर कारोबार सञ्चालन गर्ने बारेमा छलफल भएको छ । तथापि, यसबारेमा हालसम्म कुनै निर्णय भने भईसकेको…