काठमाडौं । सीडीएससी एण्ड क्लियरिङ लिमिटेड नयाँ संरचनामा गएसँगै संचालक समितिले पूर्णता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाई नियुक्त भएसँगै सीडीएससीको संचालक समितिले पूर्णता पाएको हो । नियमतः सीडीएससीको अध्यक्षमा नेप्सेको सीईओ रहने व्यवस्था छ । यसैगरी संचालकहरुमा पनि यसअघि सबै नेप्सेबाट प्रतिनिधित्व हुँदै आएकोमा नयाँ व्यवस्थासँगै…