Logo

नेप्सेमा कारोबार रकम र परिसुचक दुबै उकालो, किन उकालो लाग्दैछ बजार ?

काठमाडौं । अघिल्लो हप्तादेखि सामान्य रुपमा बढ्न सुरु गरेको नेप्से परिसुचक आज पनि करिब दोहोरो अंकले बढ्न पुगेको छ । आईतबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ५९ अंकले उकालो लागेको छ । आईतबार बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै उकालो लागेका छन् । यस अघि दैनिक २० करोड…