Logo

तामाकोशी जलविद्युत आयोजनाको सेयर बुधबार बाँडफाँड हुने, स्थानीयले न्युनतम ३० देखि ९० कित्ता सम्म सेयर पाउने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर भोली बाँडफाँड हुने भएको छ । आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर बुधबार बाँडफाँड हुने आयोजना प्रमुख बिज्ञान श्रेष्ठले जानकारी दिएका छन । आयोजनाले स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर वितरण गर्न लागेको हो । कम्पनीले बर्गीकरण अनुसार…