Logo

मंगलबारबाट नेप्सेको अनलाईन ट्रेडिङ, लगानीकर्ताले युजर नेम र पासवर्ड लिएर कारोबार गर्न सक्ने

काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को अनलाईन ट्रेडिङ मंगलबारबाट संचालनमा आउने भएको छ । केही सयमअघि देखि मक ट्रेडिङ गर्दै आएको नेप्सेले मंगलबारबाट पूर्ण स्वचालित अनलाईन कारोबार संचालनमा ल्याउने लागेको हो । उक्त अनलाईन ट्रेडिङको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेप्सेले अनलाईन कारोबार सुरु गरेसँगै…