Logo

३० प्रतिशतले घट्यो सेयर कारोबार रकम, परिसुचकमा ८ अंकको गिरावट

काठमाडौं । अघिल्लो हप्ता दैनिक ४० करोड रुपैयाँमाथी सेयर कारोबार हुने गरेकोमा यो हप्ताको सुरुवाती दिनदेखि नै खुम्चिएको छ । साताको पहिलो दिन २५ प्रतिशतले घटेको सेयर कारोबार सोमबार बढेर ३० प्रतिशतको गिरावट आएको छ । आईतबार कुल ३२ करोड ५२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा सोमबार ३० प्रतिशतको गिरावट आउँदै २२ करोड ६१ लाख…