Logo

सेयरबजारमा साढे ६ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.१४ अंकले बढ्दै २६ सय ८३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४ कम्पनीका १ करोड ५० लाख २७ हजार बढी कित्ता सेयर किनबेच हुँदा…