Logo

ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ निष्काशन हुँदै, सुरक्षित लगानी गर्ने उत्कृष्ट अवसर

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशन असार २२ गतेदेखि गर्ने भएको छ। प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु गरिने यो योजना अत्यधिक माग भएमा ग्रीनसुओ अप्सन अन्तर्गत २५ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने व्यवस्था…