काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडबाट भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन्…