Logo

एनआईबीएलएस क्यापीटलको कार्यालय शनिबार पनि खुल्ने, यी सेवा लिन पाईने

एनआईबीएलएस क्यापीटलको कार्यालय शनिबार पनि खुल्ने, यी सेवा लिन पाईने



काठमाडौं । एनआईबीएलएस क्यापीटलको कार्यालय शनिबार पनि खुला रहने बताईएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ जारी भएकै कारण कम्पनीको काउन्टर खुला रहने भएको हो । कम्पनीले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म डिम्याट सेवा सम्बन्धी कार्य गर्ने जानकारी दिएको छ ।

laxmi

यस्तै शनिबार कम्पनीले हितग्राही खाता खोल्न या नविकरण गर्ने, मेरो सेयर दर्ता तथा नविकरण गर्ने कार्य पनि गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL