Logo

आजदेखि महिला लघुवित्तको आईपीओ बिक्री खुला, यसरी गर्नुस आइपीओ आवेदन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि सर्वसाधारणका लागि साधारण शेयर आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासित आईपीओ मध्ये २० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको…