Logo

एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर फ्रिली ट्रेड गर्न पाइने, नेप्सेले कारोबार नरोक्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर पनि फ्रिली ट्रेड (दोस्रो बजारमा खरिदबिक्री) गर्न पाइने भएको छ । सुरुवाती चरणमा शतप्रतिशत साधारण सेयर रहेको सो कम्पनीको सेयर पछि हकप्रद जारी गरेर उक्त सेयरलाई संस्थापक सेयरमा परिणत गरिएको थियो । तत्कालीन समयमा नियामक निकायले हकप्रदमार्फत संस्थापक सेयरमा परिणत गर्न फिट एण्ड प्रमर टेष्ट नगरी स्वत दिएको र…