Logo

सुनको मुल्य सामान्य बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको मुल्य सामान्य बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ, काठमाडौं । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा करोवा भएको सुन मंगलबार ५२ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, नेपाली बजारमा चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL