Logo

जुत्ताचप्पलको बिजसेल मेला आज सकिँदै, ग्राहकलाई विशेष छुट र उपहार दिइने

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर एक्स्पो आज सकिने भएको छ । लामो समयदेखि चलेको उक्त मेला आज राती अवेरसम्म चल्ने नेपाली जुत्ताघरका अध्यक्ष एवं शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । ‘आज मेलाको अन्तिम दिन भएकाले ग्राहकलाई विशेष छुट सहित उपहारको व्यवस्था गरेका छौं,’ उनले…