काठमाडौं । बिहीवार नेप्से परिसुचक ९ दशमलव २९ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ५१ दशमलव ४२ अंकमा पुगेर बन्द भएको हो । बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै बीमा…