Logo

सक्रिय कारोवार हुने मध्ये ९९.९८ कम्पनीको सेयर डिम्याट, १७२ कम्पनी आवद्ध

काठमाडौं । नेप्सेमा सक्रिय कारोबार हुने सूचीकृत कम्पनीमध्ये ९९ दशमलव ९८ प्रतिशत कम्पनीको सेयर अभौतिकीकरण (डिम्याट) भइसकेको छ । दैनिक रुपमा कारोवार नहुने तथा मर्जरका कारण कारोवार रोकिएका केही कम्पनीको मात्र सेयर डिम्याट हुन बाँकी रहेको सिडिएस एन्ड क्लियरिङका अध्यक्ष सिताराम थपलियाले जानकारी दिए । हालसम्म १ सय ७२ कम्पनीको सेयर सुचिकृत भइसकेका छन् ।…