Logo

ट्याक्सी मिटरमा हिँड्न मानिरहेको छैन ?, १०३ मा खवर गर्नुहोस

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक गुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए ।उनले भने, ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे,…