Logo

जापानी कार कम्पनी टोयोटाको चालु वर्षमा ६४ प्रतिशत नाफा घट्ने, कोरोना बन्यो कारण

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत (६.९२ अर्ब अमेरिकी डलर) ले कमी आउने कम्पनीले बिहीबार बताएको छ । जापानमा नयाँ आर्थिक वर्ष अप्रिलदेखि सुरू हुन्छ । टोयोटाले भनेको छ, “कम्पनीको खुद नाफा अघिल्लो वर्षको पहिलो त्रैमासिक (अप्रिल–जुन)को तुलनामा…