Logo

मारुतीले निःशुल्क प्राविधिक परामर्श प्रदान गर्दै, कंक्रिटको ज्ञान आदानप्रदान गर्ने

काठमाडौं । मारुती सिमेन्टले प्राविधिक परामर्श दिने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यानबाट हरेक निर्माणस्थलमा पुगेर कंक्रीटको बारेमा जानकारी दिने भएको हो । कम्पनीले सो प्राविधिक सेवामार्फत कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्नेछ । कम्पनीले सो सेवा…