Logo

डिआरएनको विश्वकप विशेष अफर, सामान खरिदमा छुटैछुट

काठमाडौं । डिआरएन ब्राण्डले फाईभ ईन वान, टु ईन वान तथा थ्री ईन वान स्पिकर बजारमा ल्याएको छ । ब्राण्डले १९ बर्ष अघि रेडियो, मिनी क्यासेट प्लेयर, वाकमेन तथा भिसिडीबाट इलेक्ट्रोनिक्स सामान बजारमा ल्याएको थियो । अहिले ब्राण्डले ५५,४३,३९र ३२ इन्चमा स्मार्ट कर्भ टिभी समेत बजारमा ल्याईसकेको छ । साथै टेलिफोन सेट, स्मार्ट टिभी बक्स,…