काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहिरो गएको । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ४५.९३ अंकले घट्दै २६ सय८९ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४…