Logo

सर्वसम्मतिमा अध्यक्ष बन्दै सागर ढकाल, उपाध्यक्ष र महासचिवको लाग्यो टुङ्गो

काठमाडौं । स्टक ब्रोकर एशोसिएशनमा सागर ढकाल सर्वसम्मतिमा अध्यक्ष बन्ने निश्चित जस्तै भएको छ । लामो समयपछिको छलफलपश्चात उनले पुराना ब्रोकरहरुलाई समेट्दै उपाध्यक्ष र महासचिवको टुङ्गो लगाएसँगै ढकाल सर्वसम्मतिमा अध्यक्ष बन्ने निश्चित जस्तै भएको हो । ढकालले आफ्नो समुहबाट शुरुमा ब्रोकर लाईसेन्स पाएको २३ वटा मध्येबाट १७ नम्बर ब्रोकरका नितिश कुमार अग्रवालाई उपाध्यक्ष बनाएका हुन्…