Logo

भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन मुस्ताङको ८,९९९ फिट उचाइमा

काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका, वडा नं. ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरेका हुन् । उक्त चार्जिङ…