Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको सुन आज बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

laxmi

आज बजारमा तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL