Logo

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, अनलाईनमार्फत टिकट लिने व्यवस्था

काठमाडौं । मनकामना केबुलकार भदौं २० गते आईतबारदेखि संचालनमा आउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको उक्त केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै सञ्चालनमा आउन लागेको हो । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल…