काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ भने अहिले सर्वसाधारणका लागि आइपियो खोलेको हो…