Logo

सुजुकीको दशैं अफर, १० हजार स्योर सट क्यास ब्याक

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर को अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योर सट क्यास ब्याक पाउनुका साथै हरेक दुई…